नेपाल सरकार
गृह मन्त्रालय
क्षेत्रीय प्रशासन कार्यालय ,
पूर्वाञ्चल, धनकुटा


  

  • सरुवा विवरण २०७३-९-६

    जानकारीका लागि फायल डाउनलोड गर्नुहोस् clickhere

  • निजामती सेवा दिवश २०७३ २०७३-५-१५

    जानकारीको लागि फाइल डाउनलोड गर्नुहोस्: Clickhere

  • हेलो सरकार संचालन २०७३-४-१

    जानकारीको लागि फाइल डाउनलोड गर्नुहोस्: Clickhere

  • सरुवा विवरण २०७३-३-३१

    फाइल डाउनलोड गर्न Clickhere

  • सरुवा विवरण २०७३-३-२२

    जानकारीको लागि फाइल डाउनलोड गर्नुहोस्: Clickhere

  • सरुवा विवरण २०७३-३-१२

    जानकारीको लागि फाइल डाउनलोड गर्नुहोस्: Clickhere

  •  कर्मचारी हाजिरी विवरण फारम २०७३-१-१३

    जानकारीको लागि फारम डाउनलोड गर्नुहोस्:click here

  • व्यवस्थापन-परीक्षण-सम्बन्धमा २०७२-१२-४

    जानकारीको लागि फाइल डाउनलोड गर्नुहोस्: click here

  • सेवाग्राही सन्तुष्टी सर्भेक्षण फारम २०७२-१२-४

    जानकारीको लागि फाइल डाउनलोड गर्नुहोस्: click here

  • सरुवा विवरण २०७२-११-२३

    जानकारीको लागि फाइल डाउनलोड गर्नुहोस्: click here

  • कोशी अंचल यातायात व्यवस्था कार्यालयको निरीक्षण २०७२-११-१७

    सर्वसाधारणको चासो रहेको र समय समयमा उजुरी प्राप्त भइरहेको कार्यालयको रुपमा रहेको कोशी अंचल यातायात व्यवस्था कार्यालयको आज पूर्वाञ्चल विकास क्षेत्रका का.मु. क्षेत्रीय प्रशासक महेन्द्र मान गुरुङ्गले निरीक्षण गर्नुभयो । उक्त अवसरमा क्षेत्रीय प्रशासक गुरुङ्गले कार्यालयवाट प्रदान गरिने सेवाहरुका वारेमा विशेष गरी लामो समय देखि ढीला भईरहेको लाइसेन्स वितरणका वारेमा प्रत्यक्ष जानकारी लिनुका साथै कार्यालयमा उपस्थित सेवाग्राहीहरुसंग पनि छलफल गर्नु भएको थियो । कोशी अंचलमा लाइसेन्स वितरण लामो समय देखि अवरुद्ध रहेको, हालसालै मात्र आवेदन लिन शुरु गरिएको तर महिनामा एक पटक मात्र लिने गरिएको कारणवाट सेवाग्राहीहरु मारमा परेको, गाडीको लाइसेन्स अहिले पनि ट्रायल लिने ठाउं नभएको कारणवाट शुरु नै…

  • बजार अनुगमनमा जोड २०७२-११-१६

    माननीय आपुर्ती मन्त्री श्री गणेशमान पुनले पूर्वाञ्चल विकास क्षेत्रको झापा, सुनसरी र मोरङ्गमा जिल्लाका रहेका आपुर्ती मन्त्रालय अन्तरगतका कार्यालय, संस्थान तथा उद्योगहरुको निरीक्षणका क्रममा नेपाल आयल निगम, क्षेत्रीय कार्यालय, विराटनगरको पनि निरीक्षण भ्रमण गर्नुभयो । सो निरीक्षणमा पूर्वाञ्चल विकास क्षेत्रका का.मु. क्षेत्रीय प्रशासक महेन्द्र मान गुरुङ्ग पनि सहभागी हुनु भएको थियो ।  माननीय मन्त्री पूनले इन्धन आपुर्ती बढाउने, भण्डारण क्षमता बढाउने, प्रविधियुक्त प्रणालीको विकास गर्ने र पारदर्शिता अपनाउने गरी काम भईरहेको जानकारी गराउंदै बजारमा भएको अव्यवस्थालाई सघन अनुगमन गरी सर्वसाधारणले महसुस गर्ने गरी सुधारको काम थाल्न भर्खर शाखा अधिकृतमा उत्तीर्ण भई नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा तालिमरत अधिकृतहरुलाई जिल्ला जिल्लामा खटाईने…

  • क्षेत्रीय सुरक्षा समितिको बैठक सम्पन्न २०७२-११-१४

    पूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय सुरक्षा समितिको बैठक का.मु. क्षेत्रीय प्रशासक महेन्द्र मान गुरुङ्गको अध्यक्षतामा क्षेत्रीय प्रशासन कार्यालय, धनकुटामा बस्यो । उक्त बैठकमा पूर्वाञ्चल विकास क्षेत्रको शान्ति सुरक्षाको अवस्था, सुरक्षा चुनौति एवं समाधानका उपायहरुका बारेमा विस्तृत छलफल भएको थियो ।             बैठकमा सीमावर्ती क्षेत्रबाट हुन सक्ने तस्करी तथा अवैद्य व्यापार नियन्त्रण गर्ने कार्यलाई थप प्रभावकारी बनाउन जिल्ला स्थित निकायहरुलाई निर्देशन दिने र भंसार, राजस्व सँग सम्बन्धित निकायहरुसँग थप छलफल गर्ने निर्णय भएको छ । त्यसै गरी वस्तु तथा सेवा व्यवसायमा हुन सक्ने मिलेमतो, कालोवजारी जस्ता कृयाकलापहरु हुन नदिने व्यवस्था गर्ने निर्णय समेत भएको छ ।             पूर्वाञ्चल विकास क्षेत्र भित्रका सरकारी…

  • मिति २०७२/११/०३ मा बसेको सचिव बैठकका निर्णयहरु २०७२-११-३

     जानकारीको लागि फाइल डाउनलोड गर्नुहोस्:  SecretaryMeetingDecisions

  • क्षेत्रीय कार्यक्रम तर्जुमा गोष्ठी २०७२-११-९

        विराटनगरमा आज शुरु भएको पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको पूर्वाञ्चल विकास क्षेत्र स्तरीय कार्यक्रम तर्जुमा गोष्ठीमा पूर्वाञ्चल विकास क्षेत्रका का.मु. क्षेत्रीय प्रशासक महेन्द्र मान गुरुङ्ग सहभागी हुनु भयो । १६ जिल्लाका जिल्ला पशु सेवा कार्यालयका प्रमुखहरु तथा अन्य सम्वन्धित कार्यालयका प्रमुखहरुको सहभागिता रहेको गोष्ठीको प्रमुख अतिथि पशुपंक्षी विकास मन्त्रालयका माननीय मन्त्री शान्ता मानवीले उद्घाटन गर्नुभएको थियो । गोष्ठीका विशेष अतिथि पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेलले मासु, अण्डा र दुधमा आत्म निर्भर हुनेगरी कार्यक्रम बनाउन निर्देशन दिनु भएको थियो । कार्यक्रममा का.मु. क्षेत्रीय प्रशासकले कार्यक्रम बनाउंदा आवधिक योजना, मन्त्रालयको नीति, ऐन नियम, कानुन, रणनीति र स्थानिय स्तरको मागलाई…

  • निजामती विद्यालयको गुरुयोजना २०७२-१०-२८

    आज मिति २०७२ माघ २८ गते निजामती आवासीय विद्यालयको शैक्षिक गुठी र विद्यालय व्यवस्थापन समितिको संयुक्त बैठक क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा का.मु.क्षेत्रीय प्रशासक श्री महेन्द्र मान गुरुङको अध्यक्षतामा बसी बैठकमा  विद्यालयको गुरुयोजना सम्बन्धमा नियुक्त कन्सलटेन्ट फास्ट ट्रयाक कन्सल्टेन्सीले प्रस्तुतिकरण गरेको थियो । प्रस्तुतिकरण पश्चात गुरुयोजनामा छलफल हुँदा संशोधन सहित ७ दिन भित्र पुनः पेश गर्न निर्देशन दिने निर्णय भएको छ । उक्त गुरुयोजना नेपाल सरकारबाट स्वीकृत भए पश्चात गुरुयोजना बमोजिम भौतिक निर्माण कार्य अगाडी बढाउन आगामी आर्थिक वर्ष देखि नै बजेट व्यवस्था गरिने गरी कार्य भइरहेको छ ।

  • क्षे.प्र.का.ले ०७२ पुस २० देखि हालसम्म गरेको कार्य २०७२-१०-२८

    १.मधेस आन्दोलनका कारण इन्धन तथा अत्यावश्यक वस्तुहरुको आपुर्तिमा भइरहेको समस्याको कारण सर्वसाधारणले भोग्नु परीरहेको समस्यालाई ध्यानमा राखी पूर्वाञ्चल विकास क्षेत्रका १६ वटै जिल्लाहरुमा नियमित र व्यवस्थित रुपमा इन्धन वितरण गराउन नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगर र नेपाल आयल निगम शाखा, झापाको निरीक्षण अनुगमन गरी समानुपातिक रुपमा सबै जिल्लाले पाउने गरी वितरण गर्न र दैनिक रुपमा वितरण भएको इन्धनको विवरण क्षेत्रीय प्रशासन कार्यालयमा उपलब्ध गराउन निर्देशन दिइएको । सो अनुरुप दैनिक इन्धन वितरणको विवरण क्षेत्रीय प्रशासन कार्यालयको वेवसाइट erao.moha.gov.np मा राख्ने गरिएको छ । २.क्षेत्रीय कार्यालय प्रमुखहरुको बैठक एकपटक धनकुटामा र एकपटक विराटनगरमा आयोजना गरिएको छ । उक्त बैठकमा क्षेत्रीय…

  • श्रद्धाञ्जली अर्पण २०७२-१०-२७

        श्रद्धाञ्जली अर्पण पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति श्री  सुशील कोइरालाको असमायीक निधनप्रति शोक प्रकट गर्दै जिल्ला सुनसरी धरान स्थित नेपाली कांग्रेसको नगर समिति कार्यालयमा राखिएको तस्विरमा पूर्वाञ्चल विकास क्षेत्रका का.मु. क्षेत्रीय प्रशासक श्री महेन्द्र मान गुरुङगले पुष्पमाला अर्पण गरी शोक पुस्तिकामा समेत ह्तान्क्षर गरी श्रद्धाञ्जली अर्पण गर्नु भयो । सो अवसरमा धरान नगर समिति कांग्रेसका अध्यक्ष तिलक राई, अन्य पदाधिकारीहरु, क्षेत्रीय अध्यक्ष, रेडक्रसका अध्यक्ष, नागरिक समाज र अन्य बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो । मिति २०७२।१०।२७

  • मिति २०७२/१०/११ मा बसेको सचिव बैठकका निर्णयहरु २०७२-१०-२७

     जानकारीको लागि फाइल डाउनलोड गर्नुहोस्:   Secretary_Decisions

  • निजामती आवसीय विद्यालय, धनकुटाको निरीक्षण अवलोकन २०७२-१०-२५

    Ø माननीय सामान्य प्रशासन मन्त्री श्री रेखा शर्मा मिति २०७२।१०।२५ गते विहान ८:३० बजे निजामती आवासीय विद्यालय, धनकुटामा विद्यालयको निरीक्षण तथा अवलोकनका लागि उपस्थित हुनुभयो । Ø उक्त विद्यालयको गुठीका अध्यक्ष का.मु.क्षेत्रीय प्रशासक श्री महेन्द्र मान गुरुङले विद्यालयको स्थापना, उद्देश्य, वर्तमान भौतिक, आर्थिक तथा शैक्षिक अवस्थाको संक्षिप्त जानकारी माननीय मन्त्रीज्यूलाई गराउनुभयो । निजामती कर्मचारीहरुको बालबालिकालाई यो विद्यालयमा राखी शिक्षा प्रदान गरी कर्मचारीहरुबाट नेपाल सरकारले पुर्ण सेवा लिन सक्ने, विद्यालयको विकासका लागि गुठिको जग्गा सम्झौता प्रकृया पुरा गर्नु पर्ने, निजामती विद्यालयको अवधारणा अनुसारको सेवा लिने सक्ने मन्त्रालय, सरकारी विकास तथा संचार माध्मबाट प्रचार प्रसार गर्न Website राख्नु पर्ने र विद्यालयको लागि…

  • ने.आ.नि.लि.चारआली, झापा को दैनिक विक्री वितरण २०७२-१०-२२

     थप जानकारीको लागि फाइल डाउनलोड गर्नुहोस्: sales report pdf

  • नेपाल आयल निगम लि. बिराटनगर को दैनिक विक्री वितरण २०७२-१०-२२

      थप जानकारीको लागि फाइल डाउनलोड गर्नुहोस्: sales report pdf

  • ने.अा. नि. लि. चारअाली, झापा को दैनिक विक्री वितरण २०७२-१०-२१

    थप जानकारीको लागि फाइल डाउनलोड गर्नुहोस्: sales report pdf

  • नेपाल आयल निगम लि. बिराटनगर को दैनिक विक्री वितरण २०७२-१०-२१

    थप जानकारीको लागि फाइल डाउनलोड गर्नुहोस्: sales report pdf

  • ने.अा. नि. लि. चारअाली, झापा को दैनिक विक्री वितरण २०७२-१०-२०

    थप जानकारीको लागि फाइल डाउनलोड गर्नुहोस्: sales report pdf

  • ने.अा. नि. लि. चारअाली, झापा को दैनिक विक्री वितरण २०७२-१०-१९

    थप जानकारीको लागि फाइल डाउनलोड गर्नुहोस्: sales report pdf

  • ने.आ. नि. लि. चारआली, झापा को दैनिक विक्री वितरण २०७२-१०-१९

    थप जानकारीको लागि फाइल डाउनलोड गर्नुहोस्: sales report pdf

  • ने.आ. नि. लि. चारआली, झापा को दैनिक विक्री वितरण २०७२-१०-१८

    थप जानकारीको लागि फाइल डाउनलोड गर्नुहोस्: sales report pdf

  • नेपाल आयल निगम लि. बिराटनगर को दैनिक विक्री वितरण २०७२-१०-१९

    थप जानकारीको लागि फाइल डाउनलोड गर्नुहोस्: sales report pdf

  • गुनासो व्यवस्थापन गरिएको २०७२-१०-१९

    पुर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा धनकुटा जिल्लाको मुर्तिढुङ्गा गा.वि.स.मा गा.वि.स. सचिव गाउँमा नबसेको भनी प्राप्त गुनासो उपर सम्बन्धित गा.वि.स.सचिवलाई कार्यालयमा बोलाई बुझिएको छ । यस क्रममा निज गा.वि.स.सचिव सम्बन्धित गा.वि.स.मा नै रहने गरेको बुझिन आएको । यस प्रकारको गुनासो नआउने गरी कार्य गर्न निर्देशन दिई पठाइएको छ । यस कार्यालयको फोन नं.०२६५२०८८५ मा प्राप्त हुने गुनासोहरुको तत्काल व्यवस्थापन गर्ने गरिएको र निकट भविष्यमा नै हेलो सरकार क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा स्थापना गरी पूर्वाञ्चल विकास क्षेत्रको गुनासो व्यवस्थापन कार्यलाई प्रभावकारी बनाई सबै सर्वसाधारणको सार्वजनिक सेवा प्रवाहमा पहुँच वृद्धि गर्दै जाने यस कार्यालयको लक्ष्य रहेको छ ।  माघ १८ गते…

  • नेपाल आयल निगम, चारआली, झापा कार्यालयको निरीक्षण २०७२-१०-१९

    माननीय गृह मन्त्रीज्यूको भ्रमणको क्रममा झापा जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यालय प्रमुखहरु सँग भेटघाट कार्यक्रममा सहभागी भई फर्कने क्रममा पुर्वाञ्चल विकास क्षेत्रका का.मु.क्षेत्रीय प्रशासक महेन्द्र मान गुरुङको टोलीले भापा जिल्ला चारआलीमा रहेको नेपाल आयल निगमको शाखा कार्यालयमा गई त्यस कार्यालयबाट भइरहेको इन्धन वितरणको अवस्था बारेमा जानकारी लियो । यस क्रममा उक्त कार्यालयलाई पारदर्शी रुपमा मेची अंचलका सबै जिल्लालाई समानुपातिक रुपमा इन्धन वितरण हुन तथा त्यसरी वितरण गरीएको विवरण क्षेत्रीय प्रशासन कार्यालयमा दैनिक रुपमा पठाउन निर्देशन दिनु भयो । उक्त कार्यालयबाट दैनिक रुपमा प्राप्त हुने विवरण क्षेत्रीय प्रशासन कार्यालयको वेवसाइट http://erao.moha.gov.np मा राखिने जानकारी समेत दिनु भयो ।   २०७२ माघ…

  • ने.अा. नि. लि. चारअाली, झापा को दैनिक विक्री वितरण २०७२-१०-१८

    थप जानकारीको लागि फाइल डाउनलोड गर्नुहोस्: sales report pdf

  • नेपाल आयल निगम लि. बिराटनगर को दैनिक विक्री वितरण २०७२-१०-१८

    थप जानकारीको लागि फाइल डाउनलोड गर्नुहोस्: sales report pdf

  • नेपाल आयल निगम लि. बिराटनगर को दैनिक विक्री वितरण २०७२-१०-१७

    थप जानकारीको लागि फाइल डाउनलोड गर्नुहोस्: sales report pdf

  • ने.अा. नि. लि. चारअाली, झापा को दैनिक विक्री वितरण २०७२-१०-१५

    थप जानकारीको लागि फाइल डाउनलोड गर्नुहोस्: sales report pdf

  • ने.अा. नि. लि. चारअाली, झापा को दैनिक विक्री वितरण २०७२-१०-१४

    थप जानकारीको लागि फाइल डाउनलोड गर्नुहोस्: sales report pdf

  • नेपाल अायल निगम लि. बिराटनगर को दैनिक विक्री वितरण २०७२-१०-१५

    थप जानकारीको लागि फाइल डाउनलोड गर्नुहोस्: sales report pdf

  • नेपाल आयल निगम लि. बिराटनगर को दैनिक विक्री वितरण २०७२-१०-१४

    थप जानकारीको लागि फाइल डाउनलोड गर्नुहोस्: sales report pdf

  • मा.गृह मन्त्री ज्यू बाट अनुगमन निरीक्षण २०७२-१०-१५

      पूर्वाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघ इटहरी सुनसरी र उद्योग वाणिज्य संघ धरानको आयोजनामा " देशको वर्तमान अवस्था र उद्योग एवं व्यवसायिक सुरक्षा विषयक छलफल" कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागि हुन मिति २०७२ माघ १४ गते धरान, सुनसरी आउने क्रममा  मा. गृह मन्त्री शक्ति बहादुर बस्नेत ज्यू बाट क्षेत्रीय प्रशासन कार्यालय धनकुटाको  सम्पर्क कार्यालय, धरानको अनुगमन र निरीक्षण  भएको छ । सोही क्रममा मा. मन्त्री ज्यू समक्ष क्षेत्रीय सुरक्षा समितिका क्षेत्रीय प्रशासक, पृतनापति, प्रहरी नायव महा निरीक्षक, सशस्त्र प्रहरी नायव महा निरीक्षक, अनुसन्धान निर्देशकबाट पूर्वाञ्चल विकास क्षेत्रको वर्तमान शान्ति सुरक्षाको अवस्था, सार्वजनिक सेवा प्रवाहको स्थिति, आवश्यकीय वस्तुहरुको आपूर्ति व्यवस्था, विकास…

  • नेपाल आयल निगम लि. बिराटनगर को दैनिक विक्री वितरण २०७२-१०-१३

    थप जानकारीको लागि फाइल डाउनलोड गर्नुहोस्: sales report pdf 

  • नेपाल आयल निगम लि. बिराटनगर को दैनिक विक्री वितरण २०७२-१०-१२

    थप जानकारीको लागि फाइल डाउनलोड गर्नुहोस्: sales report pdf 

  • नेपाल आयल निगम लि. बिराटनगर को दैनिक विक्री वितरण २०७२-१०-११

      थप जानकारीको लागि फाइल डाउनलोड गर्नुहोस्: sales report pdf  

  • नेपाल अायल निगम लि. बिराटनगर को दैनिक विक्री वितरण २०७२-१०-१०

      थप जानकारीको लागि फाइल डाउनलोड गर्नुहोस्: sales report pdf  

  • नेपाल आयल निगम लि. बिराटनगर को दैनिक विक्री वितरण २०७२-१०-८

      थप जानकारीको लागि फाइल डाउनलोड गर्नुहोस्: sales report pdf  

  • तत्काल सुधार कार्ययोजना २०७२-१०-८

        थप जानकारीको लागि फाइल डाउनलोड गर्नुहोस्:  tatkalsudhar72.pdf  

  • नेपाल आयल निगम लि. बिराटनगर को दैनिक विक्री वितरण २०७२-१०-६

    Nepal Oil Corporation   EASTERN REGIONAL OFFICE   BIRATNAGAR   From 06 /10 / 2072              निगम क्षेत्रीय कार्यालयमा प्राप्ती दैनिक बिक्री पदार्थ परिमाण बिक्री स्थानीय काठमाडौ पोखरा अमलेखगञ्ज जिल्ला तेल बिक्री गरिएको पार्टीहरु पदार्थ परिमाण पेट्रोल 12       0 Dhankuta Mahabir Trade Links HSD 3000 डिजल 360 0 0 0 280 Dhankuta Nishan Devi Fuel Center HSD 6000 मट्टितेल 12         Dhankuta Jay Shree Govinda Fuel Center HSD 3000             Kathmandu BAJRA GURU / AATREY JE. BHI. HSD 11997          …

  • नेपाल आयल निगम लि. बिराटनगर को दैनिक विक्री वितरण २०७२-१०-५

    Nepal Oil Corporation   EASTERN REGIONAL OFFICE   BIRATNAGAR   From 05 /10 / 2072              निगम क्षेत्रीय कार्यालयमा प्राप्ती दैनिक बिक्री पदार्थ परिमाण बिक्री स्थानीय काठमाडौं पोखरा अमलेखगञ्च जिल्ला तेल बिक्री गरिएको पार्टीहरु पदार्थ परिमाण पेट्रोल 152         Bhojpur Arun Koshi Fuel Center HSD 6000 डिजल 540     60 100 Dhankuta Jay Shree Govinda Fuel Center MS 3000 मट्टितेल 12         Dhankuta Nishan Devi Fuel Center MS 6000             Dhankuta Mahabir Trade Links MS 3000             Dhankuta…

  • नेपाल आयल निगम लि. बिराटनगर को दैनिक विक्री वितरण २०७२-१०-४

    Nepal Oil Corporation   EASTERN REGIONAL OFFICE   BIRATNAGAR   From 04 /10 / 2072              निगम क्षेत्रीय कार्यालयमा प्राप्ती दैनिक बिक्री पदार्थ परिमाण बिक्री स्थानीय काठमाडौ पोखरा अमलेखगञ्च जिल्ला तेल बिक्री गरिएको पार्टीहरु पदार्थ परिमाण पेट्रोल 140       60 Chitawan C. T. C. E. KALIKA JE. BHI. HSD 12000 डिजल 232 80   0 12 Dhankuta Nishan Devi Fuel Center HSD 6000 मट्टितेल 12         Dhankuta Jay Shree Govinda Fuel Center HSD 3000             Dhankuta Mahabir Trade Links HSD 3000        …

  • नेपाल आयल निगम लि. बिराटनगर को दैनिक विक्री वितरण २०७२-१०-३

    Nepal Oil Corporation   EASTERN REGIONAL OFFICE   BIRATNAGAR   From 03 /10 / 2072              निगम क्षेत्रीय कार्यालयमा प्राप्ती दैनिक बिक्री पदार्थ परिमाण विक्री स्थानिय काठमाडौ पोखरा अमलेखगञ्च जिल्ला  तेल बिक्री गरिएको पार्टीहरु पदार्थ परिमाण  पेट्रोल 140 52   60 40 Dhankuta Nishan Devi Fuel Center HSD 6000 डिजल 600 400   40 160 Dhankuta Jay Shree Govinda Fuel Center HSD 3000 मट्टितेल 12         Dhankuta Mahabir Trade Links HSD 3000             Kathmandu SAPSU KALIKA HYDROPOWER COMPANY HSD 6000             Morang…

  • नेपाल आयल निगम लि. बिराटनगर को दैनिक विक्री वितरण २०७२-१०-२

    Nepal Oil Corporation EASTERN REGIONAL OFFICE BIRATNAGAR From 02 /10 / 2072            निगम क्षेत्रीय कार्यालयमा प्राप्ती दैनिक बिक्री पदार्थ परिमाण विक्री स्थानिय काठमाडौ पोखरा अमलेखगञ्च जिल्ला तेल बिक्री गरिएको पार्टीहरु पदार्थ  पेट्रोल 120       120       डिजल 940   20 40 560   सार्वजनिक बिदा   मट्टितेल 0                                                   भन्सार पास भएको पे प                          पेट्रोल…

  • नेपाल आयल निगम लि. बिराटनगर को दैनिक विक्री वितरण २०७२-१०-१

    Nepal Oil Corporation EASTERN REGIONAL OFFICE BIRATNAGAR From 01 /10 / 2072            पदार्थ दैनिक बिक्री पदार्थ परिमाण विक्री स्थानिय काठमाडौ पोखरा अमलेखगञ्च जिल्ला तेल बिक्री गरिएको पार्टीहरु पदार्थ  पेट्रोल 112               डिजल 520               मट्टितेल 12                             सार्वजनिक बिदा                     भन्सार पास भएको पे,प,                          पेट्रोल 312      …

  • नेपाल आयल निगम लि. बिराटनगर को दैनिक विक्री वितरण २०७२-९-३०

    Nepal Oil Corporation EASTERN REGIONAL OFFICE BIRATNAGAR Daily Sales From 30 / 9 / 2072 DISTRICT Party Name TT Number MS HSD SKO Remarks MORANG Marsheli Petroleum Suppliers 1788 K1K 0 0 3000 EX-Depot(Dealers) MORANG Kishwor Atal & Traders 1788 K1K 0 0 3000 EX-Depot(Dealers) MORANG Ujjwal Traders 1788 K1K 0 0 3000 EX-Depot(Dealers) MORANG Pashupati Trading Center 1788 K1K 0 0 3000 EX-Depot(Dealers) SAPTARI Gita Oil Trade 2929 N2K 0 3000 0 EX-Depot(Dealers) SAPTARI Andhyari Ma Filing Center 2929 N2K 0 3000 0 EX-Depot(Dealers) SAPTARI Gahil Oil Trade Center 2929 N2K 0 3000 0 EX-Depot(Dealers) SAPTARI International Trade Link…

  • निजामति विद्यालय, धनकुटाको निरीक्षण २०७२-९-२८

               धनकुटामा अवस्थित देशको एकमात्र निजामति विद्यालयको पूर्वाञ्चल विकास क्षेत्रका का.मु. क्षेत्रीय प्रशासक महेन्द्र मान गुरुङ्गले आज निरीक्षण गर्नुभयो । उक्त अवसरमा विद्यालयका प्रधानाध्यापक, जिल्ला शिक्षा कार्यालय धनकुटाका नि. जिल्ला शिक्षा अधिकारी लगायतले विद्यालयको अवस्था वारेमा जानकारी गराउनु भएको थियो । विद्यालयमा अहिले ५ देखि ७ कक्षासम्म पढाई भई रहेको, आगामी शैक्षिक सत्रदेखि ८ कक्षा पनि सञ्चालन हुने, विद्यायलको विस्तृत मास्टर प्लान, डिजाइन तयार भएको, स्वीकृतिको प्रकृयामा रहेको, विद्यालय रहेको जग्गा नेपाल ट्रष्टको रहेको र नेपाल ट्रष्टसंग सम्झौता गर्न बांकी रहेको र अन्य कार्यहरु सुचारु रहेको वारेमा छलफल भएको थियो । विद्यालयलाई थप पारदर्शी र गुणस्तरीय…

  • इन्धनको वितरण सार्वजनिक गर्ने २०७२-९-२७

                         पूर्वाञ्चल विकास क्षेत्रका का.मु. क्षेत्रीय प्रशासक श्री महेन्द्र मान गुरुङ्ग आज विराटनगर स्थित नेपाल आयल निगमको क्षेत्रीय डिपोमा गई इन्धनको वितरण प्रणालीका वारेमा जानकारी लिनु भयो । मधेश आन्दोलनका कारण इन्धनको अभाव भइरहेको र यसैका कारण नेपाली सर्वसाधारणले भोग्नु परीरहेको समस्यालाई ध्यानमा राखी प्रत्यक्ष रुपमा नै वितरण प्रणाली व्यवस्थापन गर्ने उद्धेश्यवाट उक्त कार्यालयमा बुझ्ने कार्य भएको हो र सो अवसरमा नेपाल आयल निगमका क्षेत्रीय प्रमुखले इन्धनको वितरण व्यवस्था वारे जानकारी गराउनु भएको थियो । जनगुनासो बढीरहेको अवस्थालाई ध्यानमा राखी आयात हुने इन्धन तथा यसरी प्राप्त हुने इन्धनको न्यायोचित वितरण भएको…

  • नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिसंग छलफल २०७२-९-२६

          नेपाल उद्योग वाणिज्य महासंघ पूर्वाञ्चल क्षेत्रीय अध्यक्ष, धरान उद्योग वाणिज्य संघका अध्यक्ष लगायतका प्रतिनिधिमंडलले पूर्वाञ्चल विकास क्षेत्रका का.मु. क्षेत्रीय प्रशासक महेन्द्र मान गुरुङ्गसंग धरान स्थित सम्पर्क कार्यालयमा भेटघाट ग¥यो । उक्त अवसरमा उद्योगी व्यवसायीहरुले मधेश आन्दोलनका कारण भोग्नु परेका समस्याहरुका वारेमा, संघले खेलेको भुमिका, क्षेत्रीय प्रशासन कार्यालयसंग सहकार्य गर्न सकिने विषयहरुमा छलफल भएको थियो । सो अवसरमा मधेश आन्दोलनका कारण पूर्व पश्चिम लोकमार्गमा अवरोध भएका कारण चतरा भएर जाने सडक विकल्पका रुपमा संचालन गरिएकोमा केही यातायात व्यवसायीहरुले अवरोध गरिरहेको विषयमा संघका तर्फवाट समस्या समाधानमा भुमिका खेल्न अनुरोध गरिएको र यसमा संघको सकारात्मक भुमिका रहने विचार व्यक्त भएको…

  • नेपाल आयल निगम लि. बिराटनगर को दैनिक विक्री वितरण २०७२-९-२८

    Nepal Oil Corporation EASTERN REGIONAL OFFICE BIRATNAGAR Daily Sales From 28 / 9 / 2072 DISTRICT Party Name TT Number MS HSD SKO Remarks MORANG Aanand Ittabhatta Udyog Pvt. Ltd. 2405 N2K 0 6000 0 EX-Depot(Consumer) MORANG Shree Shyam Agro Product Industries 2405 N2K 0 3000 0 EX-Depot(Consumer)   Kamala Rolling Mills (P) Ltd. 2405 N2K 0 3000 0 EX-Depot(Consumer) SIRAHA Gupta Oil Stores 4591 N2K 0 3000 0 EX-Depot(Dealers) SAPTARI Abatar Enterprises 4591 N2K 0 3000 0 EX-Depot(Dealers) SAPTARI R.K. Oil Traders & Suppliers 4591 N2K 0 3000 0 EX-Depot(Dealers) SAPTARI Bhagat & Brothers 4591 N2K 0 3000 0…

  • नेपाल अायल निगम लि. बिराटनगर को दैनिक विक्री वितरण २०७२-९-२७

    Nepal Oil Corporation EASTERN REGIONAL OFFICE BIRATNAGAR Daily Sales From 27 / 9 / 2072 DISTRICT Party Name TT Number MS HSD Remarks SUNSARI Rajesh Auto Mobiles 3732 N4K 3000 0 EX-Depot(Dealers) SUNSARI Arun Petrolium Trading Centre 3732 N4K 3000 0 EX-Depot(Dealers) SUNSARI Prabhu Fuel Center (P.Ltd.) 3732 N4K 6000 0 EX-Depot(Dealers) MORANG Dhital Oil Traders 8799 N1K 6000 0 EX-Depot(Dealers) MORANG Rahul and Nisam Fuel Center 8799 N1K 6000 0 EX-Depot(Dealers) UDAYPUR Udaypur Cement Industries Ltd. 2442 N4K 0 6000 EX-Depot(Consumer) UDAYPUR Khatiwada Trade & Suppliers 2442 N4K 0 6000 EX-Depot(Dealers) MORANG Purbanchal Oil Suppliers 6138 N4K 6000 0…

  • कार्यालय तथा पत्रकार वीच छलफल अन्तक्रिया कार्यक्रम २०७२-९-२६

    मिति २०७२।०९।२६ का दिन सुनसरी जिल्लाका धरान स्थित विभिन्न मिडियाका पत्रकारहरु वीच समसमायिक विषयहरुमा छलफल अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रम का.मु. क्षेत्रीय प्रशासक श्री महेन्द्रमान गुरुङ्गको संयोजकत्वमा भएको र सो कार्यक्रममा पत्रकार महासंघ सुनसरीका अध्यक्षा केशव घिमिरे लगायतका विभिन्न पत्रकारहरुको उपस्थितिमा शान्ति सुरक्षा, सार्वजनिक सेवा प्रवाह, विकास निर्माण, कालाबजारी नियन्त्रण, उपभोग्य वस्तुहरुको वितरण प्रणाली तथा सार्वजनिक जग्गाको संरक्षण लगायतका निम्न विषयमा छलफल केन्द्रित रहेको थियो । अन्तरक्रिया कार्यक्रममा छलफल भएका विषय: Ø  कार्यालय र पत्रकारहरु वीच मासिक रुपमा नियमित भेटघाट गर्ने । Ø  सबै सरकारी कार्यालयहरुमा प्रवक्ता र सूचना अधिकारी तोकी सूचना प्रवाह गर्ने । Ø  सर्वसाधारणलाई सहज र…

  • क्षेत्रीय स्तरका कार्यालय प्रमुखहरुसँगको भेटघाट २०७२-९-२३

    मिति २०७२ पौष २३ गते श्रीमान् का.मु. क्षेत्रीय प्रशासक महेन्द्रमान गुरुङ्गको संयोजकत्वमा धनकुटा स्थित क्षेत्रीय तथा डिभिजन कार्यालयका कार्यालय प्रमुखहरु वीच परिचयात्मक एवं समन्वयात्क बैठक बसी देहाय बमोजिमका निर्णय भएको छ । १. सबै कार्यालयहरुले सूचना प्रवाहको लागि आ-आफ्नो कार्यालयको तर्फबाट सूचना अधिकारी तोक्ने कार्य बाँकी भएमा तोक्ने र तोकी सकिएको भएमा सो को जानकारी तथा सम्पर्क नं. र कार्यालयको web site  क्षेत्रीय प्रशासन  कार्यलयलाई समेत उपलव्ध गराउने । २. क्षेत्रीय तथा डिभिजन कार्यालयहरुको कार्यसम्पादनमा  शहजीकरण,सूचनाको आदान प्रदान समन्वय र आपसी सहयोगी भई कार्यसम्पादन गर्न मासिक रुपमा क्षेत्रीय प्रशासन कार्यालयमा समन्वयात्क बैठक बस्ने । १.  सार्वजनिक सेवा प्रवाहको प्रभावकारिताको अभिबृद्धी,…

  • पत्रकार भेटघाट कार्यक्रम २०७२-९-२२

    आज मिति २०७२।९।२२ गते श्रीमान का.मु. क्षेत्रीय प्रशासक महेन्द्रमान गुरुङ्गको संयोजकत्वमा क्षेत्रीय प्रशासन कार्यालय, धनकुटाको सभाहलमा धनकुटा स्थित पत्रकार महासंघ धनकुटाका अध्यक्ष श्री खगेन्द्र घिमिरे लगायतका पत्रकारहरुसँग निम्न विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । छलफल भएका विषयहरु  ·         पूर्वाञ्चल क्षेत्रमा शान्ति सुरक्षा कायम राख्ने विषयमा समन्वय गर्ने । ·         क्षेत्रीय तथा जिल्ला तहका कार्यालयहरुको कामलाई सेवामुखी, मितव्ययी र भष्ट्राचार रहित बनाउने तर्फ जोड दिने । ·         दैवी प्रकोप विपद व्यवस्थापन गर्न आवश्यक व्यवस्था मिलाउने । ·         नेपाल सरकारका नीति निर्णयको कार्यान्वयन गर्ने गराउने । ·         संविधान जारी भएपछिको अन्तरिम व्यवस्थापन गर्ने कार्यमा प्राप्त निर्देशन वमोजिम समन्यात्मक ढंगबाट अगाडी…

  • छलफल तथा अन्तरक्रिया कार्यक्रम २०७२-७-१९

    मिति २०७२ साल कार्तिक १८ गते क्षेत्रीय प्रशासक श्री राजेन्द्र प्रसाद नेपालकाे संयोजकत्वमा क्षेत्रीय प्रशासन कार्यालय धनकुटाकाे सभाहलमा क्षेत्रीय / डिभिजन तथा जिल्ला स्थित कार्यालय प्रमुखहरु सँगको विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धमा छलफल तथा अन्तरक्रिया कार्याक्रम सम्पन्न भयो ।

  • निजामती सेवा दिवश २०७२ भव्यताकासाथ सम्पन्न २०७२-५-२४

    मिति २०७२ भाद्र १६ गते क्षेत्रीय प्रशासक श्री सुरेश प्रकाश आचार्यज्यूको संयोजकत्वमा गठन भएको बाह्रौ निजामती सेवा दिवस, २०७२ मुल समारोह समिति धनकुटाद्वारा भाद्र २१, २२ र २३ गते विभिन्न कार्यक्रम गरि निजामती सेवा दिवस "निजामती सेवाको सपनाःसम्वृद्ध नेपालको रचना" भन्ने नाराका साथ भव्यताका साथ मनाईयो । भाद्र २१ गते खुल्ला तथा भेट्रान व्याडमिन्टन प्रतियोगिता भएको थियो । खेलको उद्‌घाटन क्षेत्रीय प्रशासक र धनकुटाका प्रमुख जिल्ला अधिकारीबाट गरिएको थियो । त्यसै गरि सबै सरकारी कार्यालयहरुले आ-आफ्नो कार्यालय भवन तथा परिसर सरसफाई गर्ने कार्य सम्पन्न भएको थियो । भाद्र २२ गते जिल्ला अस्पताल धनकुटामा नेपाल निजामती कर्मचारी संगठनको संयोजनमा भएको रक्तदान…

  • क्षेत्रीय सुरक्षा समितिको बैठक २०७२-५-१६

    मिति २०७२ भाद्र १५ गते क्षेत्रीय प्रशासक श्री सुरेश प्रकाश आचार्यज्यूको अध्यक्षतामा क्षेत्रीय सुरक्षा समितिको बैठक बसि यस पूर्वाञ्चल क्षेत्रमा नेपालको संविधानको मस्यौदामा प्रस्तावित सिमाङ्कन पश्चात भईरहेको विरोध प्रदर्शन, बन्द, हडताल लगायतका सुरक्षा चुनौतीका सम्बन्धमा समिक्षा गरीयो । सो सम्बन्धमा हालसम्म भएका घटनाहरुको समिक्षा र विश्लेषण गरी आवश्यक निर्णय गरियो ।

  • सशस्त्र प्रहरी बल छिन्ताङ्ग गुल्मको निरीक्षण २०७२-५-१३

    मिति २०७२ भाद्र ११ गते श्रीमान् क्षेत्रीय प्रशासक श्री सुरेश प्रकाश आचार्य ज्यूबाट धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री विजय नारायण मानन्धर सहित सशस्त्र प्रहरी बल छिन्ताङ्ग गुल्म धनकुटाको निरीक्षण अवलोकन गर्नु भयो । निरीक्षणको क्रममा गुल्मको प्रबन्ध शाखा, विपद् व्यवस्थापनको QRT असवाव कक्ष, संचार शाखा, सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानहरुको तीन पुस्ते अभिलेख, लेखा शाखा र तालिमहल तथा व्यारेकको अवलोकन भएको छ । निरीक्षण अवलोकनमा गुल्मका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक श्री रविन राज कर्णजितले गुल्मबाट भएको समस्त जिल्लाको शान्ति सुरक्षा स्थापनामा भएका गतिविधिहरु कार्यालय व्यवस्थापन, हातहतियार तथा खरखजना व्यवस्थापन तथा विकास निर्माणका कार्य प्रगतिको प्रस्तुतीबाट कार्य सम्पादन…

  • क्षेत्रीय आपतकालिन कार्यसञ्चालन केन्द्रको फोन. नं. २०७२-५-१३

    यस पूर्वाञ्चल विकास क्षेत्र अन्तरगत कुनै पनि किसिमको विपद्‌ घटनाको सूचना वा जानकारी भएमा यस कार्यालयको क्षेत्रीय आपत्‌कालीन कार्यसंचालन केन्द्रको सम्पर्क फोन नं. ०२६-५२१७७७ मा चौबिसै घण्टा सम्पर्क गर्न सकिने व्यहोरा सबैमा जानकारीको लागि अनुरोध छ ।

  • धनकुटा स्थित विभिन्न कार्यालयहरुको अनुगमन निरीक्षण २०७२-५-११

    १.        जिल्ला प्रहरी कार्यालयको निरीक्षण अवलोकनः मिति २०७२ भाद्र ९ गतेका दिन श्रीमान् क्षेत्रीय प्रशासकज्यूबाट जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण अवलोकन कार्य सम्पन्न भएको छ ।  निरीक्षण अवलोकनका क्रममा नागरिक सहायतका कक्ष, हिरासत कक्ष, अपराध अनुसन्धान शाखा, हातहतियार प्रबन्ध शाखा, कर्मचारी प्रशासन शाखाहरुको काम कार्यवाहीको जानकारी लिनु भएको छ । कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्री विभूतिराज पाण्डेले कार्यालयको कार्य प्रगति, शान्ति सुरक्षाको व्यवस्था, सुरक्षा योजना तथा सो को कार्य योजना सहितको कार्य प्रगतिको प्रस्तुति गर्नुभएको थियो । कार्यालय व्यवस्थापन सरसफाई, शान्ति सुरक्षा अपराध अनुसन्धान तथा नियन्त्रणमा भएको कार्य प्रगति तथा हाल कार्यालयमा भइरहेको नव निमार्णको कार्य प्रति कार्यालय प्रहरी प्रमुख…

  • क्षेत्रीय सुरक्षा समितिको बैठक २०७२-५-८

    मिति २०७२ भाद्र ८ गते श्रीमान् क्षेत्रीय प्रशासकज्यूको अध्यक्षतामा क्षेत्रीय सुरक्षा समितिको बैठक बसि यस पूर्वाञ्चल क्षेत्रमा नेपालको संविधान २०७२ घोषणा पूर्व र पश्चात भईरहेको र हुनसक्ने विरोध प्रदर्शन, बन्द, हडताल लगायतका सुरक्षा चुनौतीका सम्बन्धमा समिक्षा गरीयो । बैठकमा श्रीमान् क्षेत्रीय प्रशासकज्यूबाट शान्ति सुरक्षा कायम गरी अत्यावश्यक सेवा र वस्तुको आपूर्तिलाई सहज र नियमित बनाउन क्षेत्रीय सुरक्षा समितिका पदाधिकारीहरु र जिल्ला सुरक्षा समितिलाई निर्देशन भएको छ।

  • धनकुटा कारागार र अस्पतालको निरीक्षण २०७२-४-३२

    मिति २०७२ श्रावण ३१ गते धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी  विजय नारायण मानान्धर सहितको उपस्थितिमा श्रीमान् क्षेत्रीय प्रशासक सुरेश प्रकाश आचार्यज्यू बाट धनकुटा स्थित जिल्ला अस्पताल र कारागार शाखाको अनुगमन निरीक्षण गर्नु भयो । उक्त कार्यालयहरुको निरीक्षण तथा अनुगमनका क्रममा देखिएका कमि कमजोरी तथा व्यवस्थापनका बारेमा श्रीमान् क्षेत्रीय प्रशासकज्यूबाट आवश्यक निर्देशन दिनुभयो । 

  • क्षेत्रीय सुरक्षा समितिको बैठक २०७२-४-२७

    मिति २०७२ श्रावण २७ गते श्रीमान् क्षेत्रीय प्रशासकज्यूको अध्यक्षतामा क्षेत्रीय सुरक्षा समितिको बैठक बसि यस पूर्वाञ्चल क्षेत्रमा नेपालको संविधान २०७२ घोषणा पूर्व र पश्चात भईरहेको र हुन सक्ने सुरक्षा चुनौतीका सम्बन्धमा समिक्षा गरी क्षेत्रीय प्रशासकज्यूबाट क्षेत्रीय सुरक्षा समितिका पदाधिकारीहरु र जिल्ला सुरक्षा समितिलाई आवश्यक निर्देशन दिनुभएको छ।

  • क्षेत्रीय दैवी प्रकोप उद्धार समितिको बैठक २०७२-४-२७

    मिति २०७२ साल श्रावण २७ गते श्रीमान् क्षेत्रीय प्रशासक सुरेशप्रकाश आचार्यज्यूको अध्यक्षतामा पूर्वाञ्चल क्षेत्रीय दैवी प्रकोप उद्धार समितिको बैठक बसेको थियो । क्षेत्रीय आपत्‌कालीन कार्य सञ्चालन केन्द्र (Regional Emergency Operation Centre-REOC) मा जडान भएको High Frequency Radio Set ले विपद्को समयमा अन्य सन्चार साधनहरु प्रभावित भई कार्य गर्न असहज र अवरोध भएको समयमा समेत यसबाट सहज सन्चार हुने बैठकले विश्वास लिएको छ । हालको मनसुन वर्षादको समयमा पहाडी जिल्लाहरुमा ठूला पहिरो र तराईका जिल्लाहरुमा बाढीको उच्च जोखिम रहने भएकोले संभावित विपद्का घटनाहरुको रोकथाम र नियन्त्रण गर्ने सम्बन्धमा जिल्ला दैवी प्रकोप उद्धार समितिले सम्बद्ध सबै निकायको सहयोग र समन्वयमा आपत्‌कालीन प्रतिकार्यका…

  • क्षेत्रीय आपतकालिन कार्यसञ्चालन केन्द्र समुद्‌घाटन २०७२-४-२७

    मिति २०७२/०४/२७ गतेका दिन क्षेत्रीय आपतकालिन कार्य सञ्चालन केन्द्र धनकुटाको क्षेत्रीय प्रशासक श्री सुरेशप्रकाश आचार्यज्यूबाट रेडियो सेटबाट केन्द्रीय आपतकालिन कार्य सञ्चालन केन्द्र, सिंहदरबार काठमाडौंमा सम्पर्क गरी समुद्‌घाटन गर्नु भयो । उक्त कार्यक्रममा क्षेत्रीय दैवी प्रकोप उद्धार समितिका पदाधिकारीहरु, क्षेत्रीय सुरक्षा समितिका पदाधिकारीहरु, क्षेत्रीय कार्यालय प्रमुखहरु, धनकुटा जिल्ला दैवी प्रकोप उद्धार समितिका पदाधिकारीहरु, स्थानीय निकायका कार्यालय प्रमुखहरु, नागरिक समाज, रेडक्रश, गै.स.स. र विद्युतीय एवं छापाका पत्रकारहरुको सहभागितामा आपतकालिन अवस्थामा अपनाउनु पर्ने पुर्वतयारी र उद्धार कार्यहरुको बारेमा प्रकास पर्दै विपद् सम्बन्धमा कुनै जानकारी भए यस क्षेत्रीय आपतकालिन कार्य सञ्चालन केन्द्रमा चौविसै घण्टा सम्पर्क गर्न सकिने भनि सम्बन्धित सबैमा प्रचाप्रसार गर्न अनुरोध गरी…

  • प्रधानमन्त्रीज्यूको भ्रमण कार्यक्रममा सरिक २०७२-४-१९

    मिति २०७२ साल श्रावण १८ गते सम्माननीय प्रधानमन्त्री श्री सुशिल कोइरालाज्यूबाट उदयपुर तथा सुनसरी जिल्ला जोड्ने चतरास्थित कोशी पुलको समुद्‌घाटन कार्यक्रम सम्पन्न भयो । सोहि दिन सम्माननीय प्रधानमन्त्रीज्यूबाट धरान स्थित वि.पि. कोइराला अस्पतालको विस्तारित भवनको शिलान्यास गर्ने कार्यक्रम समेत सम्पन्न भयो । उक्त कार्यक्रमहरुमा यस कार्यालयबाट सुनसरी र उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा क्षेत्रीय सुरक्षा समितिका प्रमुखहरुलाई सम्माननीय प्रधानमन्त्रीज्यूको भ्रमण अवधिभर त्रुटीरहित भरपर्दो सुरक्षाको व्यवस्था मिलाउन अनुरोध गरिएको थियो । त्यस अनुरुप सुरक्षा निकायका क्षेत्रीय प्रमुखहरु, प्र.जि.अ. ज्यूहरु, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु र यस कार्यालयको तर्फबाट निर्देशानुसार उप-क्षेत्रीय प्रशासक श्री गोकुलप्रसाद धितालले सहभागिता जनाउनु भएको थियो ।   

  • उदयपुर जिल्लाको अनुगमन तथा निरीक्षण २०७२-४-१५

    मिति २०७२ श्रावण १३ गते क्षेत्रीय प्रशासक श्री सुरेश प्रकाश आचार्यज्यूबाट उदयपुर जिल्लाको जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, सशस्त्र प्रहरी बल त्रियुगा गुल्म, कारागार शाखा र उदयपुर सिमेन्ट कारखानाको अनुगमन तथा निरीक्षण र उदयपुर जिल्ला स्थिति कार्यालय प्रमुखहरु सँग अन्तरक्रिया गरि आवश्यक निर्देशन दिनुभयो । त्यसै गरी मिति २०७२ श्रावण १४ गते जिल्ला प्रहरी कार्यालय उदयपुरको अनुगमन तथा निरीक्षण गरी आवश्यक निर्देशन दिनुभयो साथै उदयपुर जिल्लाका समाजसेवी, बुद्धिजिवीहरु सँग भेटघाट र छलफल गरि कार्यालयको सेवा प्रवाह सम्बन्धमा ढिलासुस्ती वा गुनासो भएमा टेलिफोन/निवेदन मार्फत क्षेत्रीय प्रशासन कार्यालयमा जानकारी गराउनु भएमा आवश्यक सहयोग गर्ने जानकारी गराउनु भयो ।

  • आधारभूत शिक्षा सुनिश्चित भएको जिल्ला घोषणा २०७२-३-३१

    मिति २०७२/०३/३१ गते जिल्ला शिक्षा कार्यालय, धनकुटाबाट आयोजित धनकुटा जिल्लालाई निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा सुनिश्चित भएको जिल्ला घोषणा गर्ने कार्यक्रम श्रीमान् क्षेत्रीय प्रशासकज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा विभिन्न स्कूलका विद्यार्थी, शिक्षक, अभिभावक र  प्रमुख जिल्ला अधिकारी, क्षेत्रीय शिक्षा निर्देशक, स्थानीय विकास अधिकारी र लगायत धनकुटा जिल्ला स्थित अन्य कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो । 

  • क्षेत्रीय सुरक्षा समितिको बैठक २०७२-३-३०

    मिति २०७२ असार ३० गते श्रीमान् क्षेत्रीय प्रशासकज्यूको अध्यक्षतामा क्षेत्रीय सुरक्षा समितिको बैठक बसि यस पूर्वाञ्चल क्षेत्रको शान्ति सुरक्षा लगायत विपद्को घटनाको सम्बन्धमा समिक्षा गरी क्षेत्रीय प्रशासकज्यूबाट क्षेत्रीय सुरक्षा समितिका पदाधिकारीहरु र जिल्ला सुरक्षा समितिलाई आवश्यक निर्देशन भएको ।

  • जिल्ला सुरक्षा समिति झापालाई निर्देशन २०७२-३-२८

    मिति २०७२ असार २८ गते झापा जिल्लाको भद्रपुर न.पा. वडा नं १० मा निर्माण हुने गिरिजा प्रसाद कोइराला स्मृति सभाहल भवनको समुद्‌घाटन कार्यक्रममा सम्माननीय शुसिल कोइरालाको प्रमुख आतिथ्य, ने.क.पा. एमालेका अध्यक्ष के.पि. ओली, ने.क.पा. माओवादीका अध्यक्ष प्रचण्ड, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदार, स्थानीय विकास मन्त्री तथा उपप्रधानमन्त्री प्रकाशमान श्रेष्ठ समेत सभागिता भएको कार्यक्रममा शान्ति सुरक्षाको भरपद्रो व्यवस्था मिलाउन जिल्ला सुरक्षा समिति झापालाई निर्देशन दिई स.प्र.ना.म.नि. र रा.अ. का अनुसन्धान निर्देशकलाई साथमा लिई क्षेत्रीय प्रशासक श्री सुरेश प्रकाश आचार्यज्यू उक्त कार्यक्रमा सहभागि हुनु भएको ।  

  • क्षेत्रीय दैवी प्रकोप उद्धार समितिको बैठक २०७२-२-२२

    मिति २०७२ जेष्ठ २२ गतेका दिन २०७२ बैशाख १२, १३ र २९ गते गएको शक्तिशाली भूकम्प र त्यसपछिका पराकम्पनहरुबाट मानवीय एवं भौतिक संरचनाहरुको भएको क्षतिको समिक्षा एवं अब मनसुन वर्षातबाट हुन सक्ने वाढी पहिरो अन्य विपद्का आपत्‌कालीन घटनाहरुको पूर्व तयारी सम्बन्धमा छलफल गर्न क्षेत्रीय प्रशासक सुरेश प्रकाश आचार्यज्यूको अध्यक्षतामा पूर्वाञ्चल क्षेत्रीय दैवी प्रकोप उद्धार समितिको बैठक उद्योग वाणिज्य संघ धरानको सभाहलमा क्षेत्रीय सुरक्षा समितिका पदाधिकारीहरु पृतनापति, प्र.ना.म.नि., स.प्र.ना.म.नी र अनुसन्धान निर्देशकका साथ प्र.जि.अ. सुनसरी, क्षेत्रीय निर्देशकहरु, क्षेत्रीय स्वास्थ्य, क्षेत्रीय सडक, हेभी इक्वीपमेन्ट कार्यालय, वाणिज्य कार्यालय, जल उत्पन्न नियन्त्रण डिभिजन कार्यालय, वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, रेडक्रश, विभिन्न संघसस्थानहरु शेभ…

  • भूकम्पबाट भएको क्षतिको विवरण २०७२-२-२१

    मिति २०७२/०१/१२ गते र त्यसपछि गएको विनाशकारी भूकम्पमा परी यस पूर्वाञ्चल क्षेत्रका जिल्ला प्रशासन कार्यालयहरु बाट मिति २०७२/०२/२० गते सम्म प्राप्त क्षतिको विवरण   

  • नेपाल रेडक्रसलाई टेन्ट उपलब्ध गराईदिने सम्बन्धमा २०७२-१-१४

    नेपाल रेडक्रस, क्षेत्रीय कार्यालय, विराटनगर मार्फत यस पूर्वाञ्चल क्षेत्रका विभिन्न जिल्लाहरुमा त्रिपाल (Tent) सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पुर्‌याई राहत कार्यमा सहयोग पुर्‌याएको 

  • विपद् व्यवस्थापनको सामाग्री भोजपुर जिल्ला पठाईएको २०७२-१-१४

    क्षेत्रीय आपत्‌कालिन कार्य संचालन केन्द्र (REOC) को लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) बाट प्राप्त भएको आपत्‌कालिन कार्यमा प्रयोग गर्नुपर्ने सामाग्रीहरु भोजपुर जिल्लालाई हस्तान्तरण

  • विपद् व्यवस्थापनको सामाग्री पठाईएको २०७२-१-१३

    क्षेत्रीय आपत्‌कालिन कार्य संचालन केन्द्र (REOC) को लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) बाट प्राप्त भएको आपत्‌कालिन कार्यमा प्रयोग गर्नुपर्ने सामाग्रीहरु पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय, बराह वाहिनी पकली, सुनसरी मार्फत सोलुखुम्बु र ओखलढुङ्गामा हस्तान्तरण

  • प्रेस विज्ञप्ति २०७२-१-१५

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, व्यवस्थापन तथा जनशक्ति विकासको प्रेस विज्ञप्ति ।

  • धनकुटा जिल्लाका कार्यालय प्रमुखहरुसँग अन्तरक्रिया २०७१-१२-२०

    क्षेत्रीय प्रशासक श्रीमान् सुरेश प्रकाश आचार्यज्यूको संयोजकत्वमा  मिति २०७१/१२/२० गते क्षेत्रीय प्रशासन कार्यालय, धनकुटाको सभाहलमा धनकुटा जिल्लाका कार्यालयहरुबाट भईरहेका सार्वजनिक सेवा प्रवाह एवं विकास निर्माण संचालनको अवस्था बारेमा कार्यालय प्रमुखहरुवीच छलफल, अन्तरक्रिया र समन्वयात्मक वैठकमा सम्पन्न ।

  • क्षेत्रीय प्रमुखहरुको अन्तरक्रिया कार्यक्रम २०७१-१२-१३

    श्रीमान् क्षेत्रीय प्रशासकज्यूको अध्यक्षतामा पूर्वाञ्चल क्षेत्रका क्षेत्रीय एवं अञ्चल स्तरीय कार्यालयबाट संचालित P1 कार्यक्रम र अन्य विकास निर्माणसँग सम्बन्धित कार्यक्रमहरुको प्रगति विवरण सम्बन्धी छलफल र अन्तरक्रिया कार्यक्रम मिति २०७१/१२/१२ गते सम्पन्न

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय